You are viewing the translated version of वातावरण तथा प्राकृतिक श्रोत व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधि.

Section 14
वातावरण तथा प्राकृतिक श्रोत व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधि
११.१४.१ वातावरण तथा प्राकृतिक श्रोत व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोगलाई बढाउँदै लगिनेछ ।

११.१४.२. सूचना तथा सञ्चार प्रविधिजन्य फोहोर तथा अवशेष व्यवस्थापन गर्दा वातावरणीय सुरक्षा एवं साँस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षण सम्बन्धी राष्ट्रिय रणनीति अन्तर्गत रही गरिनेछ ।